नवयात्रा बहुउद्देश्यीय सहकारी लि बागमती प्रदेश सहकारी ऐन २०७५ अन्तर्गत सम्पूर्ण कानूनी प्रावधान पूरा गरी नेपाल सरकारको वित्तिय कारोबार गर्ने इजाजत प्राप्त वित्तिय संस्था हो । यस संस्थाले सहकारीको सर्वमान्य सिद्धान्त, मूल्य मान्यतालाई आत्मासाथ गर्दै बचतकर्ताहरूको प्रवर्द्धन, विकास एवम् वित्तिय आवश्यकताहरूलाई पूरा गर्दै वित्तिय सेवामा पहुँच पुयाउनका साथै अन्य सेवाहरू उपलब्ध गराई व्यवसायिक तथा रोजगारीको क्षेत्रमा अब्बल बनाउने उद्देश्यका साथ स्थापना भएको सहकारी संस्था हो ।
• सहकारी दर्ता भएको निकाय : बागमती प्रदेश सहकारी मन्त्रालय
न्यूनतम रु. १०००/- को शेयर खरिद गरि संस्थाको सदस्यता लिन सक्नुहुनेछ ।